बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण हालै मुम्बई एयरपोर्टमा देखिए। जसका कतिपय तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
जसमध्ये एउटा भिडिओमा रणवीरले एयरपोर्टमै पत्नी दीपिकालाई चुम्बन गरिरहेको देखिन्छ। रणवीरले दीपिकालाई चुम्बन गर्नेबित्तिकै त्यहाँ उपस्थित पापाराजीहरू ‘वन्स मोर, वन्स मोर’ भन्दै नारा लगाउन थाले। अहिले यो जोडीको भिडिओ निकै भाइरल भइरहेको छ।
147
Shares

प्रतिक्रिया