ad ad

कला


रणबीर र आलियाको बिहेको कार्ड नक्कली !

रणबीर र आलियाको बिहेको कार्ड नक्कली !

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ११:२,

फिल्म ‘ब्रह्मास्त्र’को सुटिङका क्रममा उनीहरु नजिक भएका थिए। त्यसपछि उनीहरु प्राय कार्यक्रममा सँगसँगै देखिन थालेका थिए। धेरैले उनीहरु प्रेममा रहेको समेत बताउँदै आएका थिए।

यसैबीच रणबीर र आलियाको बिहेको कार्ड भाइरल बनिरहेको छ। कार्डमा उनीहरुको सन् २०२० जनवरीमा बिहे हुने उल्लेख छ। बिहे जोधपुरको उमेद भवनमा हुनेसमेत उल्लेख छ।

तर, भारतीय मिडियाले कार्ड नक्कली भएको बताएका छन्। जसका तीन् कारण दिइएको छ।

Related image

पहिलो कारणमा कार्डमा आलियाको नाम अंग्रेजीमा Aliya लेखिएको छ। जब कि अंग्रेजीमा उनको नाम Alia हुन्छ।

दोस्रोमा कार्डमा आलियाको बुबाको नाम मुकेश भट्ट लेखिएको छ। जब कि उनको नाम महेश हो।

त्यस्तै, कार्डमा 22th लेखिएको छ। जब कि 22nd लेखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .