सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक निजी क्षेत्र साझेदारी अवधारण अन्तर्गत गोदावरी, अत्तरिया, धनगढी चौराहा क्षेत्रमा मनोरेलको सम्भाव्यता अध्ययन गर्ने भएको छ।
सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले शुक्रबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै सार्वजनिक निजीक्षेत्र साझेदारी अवधारणअन्तर्गत गोदावरी, अत्तरिया, धनगढी चौराहा क्षेत्रमा मोनोरेलको सम्भाव्यता अध्ययन गर्ने जनाएका हुन्।
उनले आगामी वर्ष २०७९/८० को बजेटमा मनोरेलको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको बताएका छन्।
30
Shares

प्रतिक्रिया