नेपाल टेलिकमले प्रबन्धक कमल लामिछानेलाई कम्पनीको प्रवक्ता तोकेको छ।
उनलाई ०१४२१०२०४ मा कार्यालय, मोबाइलमा ९८५१३७१४१५ तथा इमेलमा [email protected] मार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
3
Shares

प्रतिक्रिया