ad ad

कारोबार


नेपाल टेलिकमको नेटवर्कमा समस्या

नेपाल टेलिकमको नेटवर्कमा समस्या

नेपालखबर
माघ ३, २०७९ मंगलबार १२:५२, काठमाडौँ

नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ। 

केही बेरअघिदेखि नेटवर्कमा समस्या आउँदा सेवाग्राहीहरुले सम्पर्क गर्न नसकेको गुनासो गरेका छन्। 

टेलिकमको फोन, मेसेज, डेटा र वेबसाइट कुनै पनि चलेको छैन।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .