ad ad

कारोबार


चुनौतीपूर्ण समयमा महतले सम्हाले अर्थमन्त्रालय (तस्बिरहरु)

चुनौतीपूर्ण समयमा महतले सम्हाले अर्थमन्त्रालय (तस्बिरहरु)

अर्थमन्त्रालय पदभार ग्रहण गर्ने क्रममा डा. प्रकाशशरण महत। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
चैत १७, २०७९ शुक्रबार १७:७, काठमाडौँ

देशको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको समयमा डा. प्रकाशशरण महतले अर्थमन्त्रालय सम्हालेका छन्।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले छाडेको एक महिनापछि महतले देशको ढुकुटी सम्हालेका हुन्।

चालु आर्थिक वर्षको बजेट ऋणात्मक भइरहेका बेला महतको कमान्डमा आएको हो।

अहिले देशको आम्दानीभन्दा खर्च २ खर्ब धेरै छ। यो अवस्थालाई सन्तुलनमा ल्याएर देशलाई अघि बढाउने चुनौती महतमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .