ad ad

कारोबार


कीर्तिमानी मूल्यपछि २ सय रुपैयाँले सस्तियो सुन, चाँदीको कति?

कीर्तिमानी मूल्यपछि २ सय रुपैयाँले सस्तियो सुन, चाँदीको कति?

नेपालखबर
साउन २०, २०८१ आइतबार ११:५७, काठमाडौँ

सुनको मूल्य २ सय रुपैयाँ प्रतितोला सस्तो भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको कीर्तिमानी मूल्यपछि आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो। 

महासंघका अनुसार तेजाबी सुन भने प्रतितोला १ लाख ३७ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको छ। 

चाँदी भने तोलाको १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ। शुक्रबार चाँदी १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४ सय ४१ डलर र चाँदी २८ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .