ad ad

कारोबार


प्रतितोला २ हजार रुपैयाँले सस्तो भयो सुन, चाँदीको मूल्य कति?

प्रतितोला २ हजार रुपैयाँले सस्तो भयो सुन, चाँदीको मूल्य कति?

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १२:२५, काठमाडौँ

सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो। 

त्यस्तै आज तेजाबी सुन पनि १ लाख ४६ हजार ८ सय रुपैयाँमा झरेको छ। चाँदी पनि ३० रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ। 

अघिल्लो दिन छापावाल सुन १ लाख ४९ हजार ५ सय, तेजाबी सुन १ लाख ४८ हजार ८ सय र चाँदी १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .