ad ad

कारोबार


तोलामा १८ सयले बढेको सुन आज कतिमा हुँदै छ कारोबार?

तोलामा १८ सयले बढेको सुन आज कतिमा हुँदै छ कारोबार?

नेपालखबर
असार २८, २०८१ शुक्रबार १३:१५, काठमाडौँ

सुनको मूल्य आज प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दरले बढेसँगै छापावाल सुन १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजाबी सुन १ लाख ४६ हजार रुपैयाँ पुगेको छ। 

यता चाँदी पनि १५ रुपैयाँ महंगो भएको छ। योसँगै चाँदी आज प्रतितोला १ हजार ९ सय रुपैयाँ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .