ad ad

कारोबार


सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपालखबर
असार ११, २०८१ मंगलबार १२:११, काठमाडौँ

सुनको मूल्य मंगलबार स्थिर छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख ४२ हजार ३ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो।

योसँगै छापावाल सुन १ लाख ४२ हजार ३ सय र तेजाबी सुन १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। तर चाँदीको मूल्य भने ५ रुपैयाँले सस्तो भएको छ। 

महासंघका अनुसार चाँदी आज १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ३२४ अमेरिकी डलर र चाँदी २९.४९ डलरमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .