सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन १ लाख ३ हजार ६ सय र तेजाबी सुन १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको हो।
त्यस्तै चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको छ।
सुन आज अघिल्लो दिनको तुलनामा १ हजार ३ सय रुपैयाँले सस्तो भएको हो भने चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेको हो।
30
Shares
प्रतिक्रिया