एनआईसी एसिया बैंक लिमिटेडले नेपालका ग्राहकका लागि मास्टरकार्ड प्रयोगमा ल्याएको छ।
पोखरामा आइतबार आयोजित कार्यक्रममा मास्टरकार्ड भारतका प्रतिनिधि आस्था प्रियादर्शीले बैंकका गण्डकी प्रमुख दीपेन्द्र शर्मालाई मास्टरकार्ड हस्तान्तरण गर्दै बैंकले मास्टरकार्डलाई औपचारिक प्रगोगमा ल्याएको हो।
बैंकका अनुसार मास्टरकार्ड अन्तर्राष्ट्रिय स्तरको डेबिट कार्ड हो र यसबाट सजिलो, सुरक्षित र विश्वाससहित देश अनि विदेशमा बैंकिङ कारोबार गर्न सकिन्छ।
72
Shares
प्रतिक्रिया