कारोबार


गण्डकीको बजेट : सडक र पूर्वाधारका लागि ११ अर्ब १४ करोड

गण्डकीको बजेट : सडक र पूर्वाधारका लागि ११ अर्ब १४ करोड

फाइल तस्बिर


नेपालखबर
असार १, २०८० शुक्रबार १६:२६, काठमाडौँ

गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार तथा सडकका लागि  ११ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर आले मगरबाट गण्डकी प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को लागि उक्त बजेट विनियोजन गरेका हुन्। 

उनले यो बजेटबाट प्रदेशमा  थप ३ सय किलोमिटर कालोपत्रे सडक निर्माण हुने तथा २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल बन्ने बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad