नेपाल राष्ट्र बैंकले आज शनिबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
जसअनुसार अष्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ६६ पैसा र बिक्री दर ९० रुपैयाँ ७ पैसा पुगेको छ।
अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १४० रुपैयाँ ७८ पैसा तथा बिक्री दर १४१ रुपैयाँ ४२ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५८ रुपैयाँ ९१ पैसा र बिक्री दर १५९ रुपैयाँ ६३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
294
Shares
प्रतिक्रिया