ad ad

कारोबार


१३८ रुपैयाँ पुग्यो युरो, कुन मुद्राको भाउ कति?

१३८ रुपैयाँ पुग्यो युरो, कुन मुद्राको भाउ कति?

नेपालखबर
मंसिर २२, २०७९ बिहिबार ६:४६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी विनिमय दरभाउ तोकेको छ। 

यसअनुसार युरो १ को खरिद दर १३३ रुपैयाँ २ पैसा तथा बिक्री दर १३८ रुपैयाँ ६५ पैसा तोकिएको छ।

त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा रहेको छ।  

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५९ रुपैयाँ ८७ पैसा र बिक्री दर १६० रुपैयाँ ६० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। 

विदेशी मुद्राको भाउ कुनको कति?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .