नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार युरो १ को खरिद दर १३३ रुपैयाँ ९२ पैसा तथा बिक्री दर १३४ रुपैयाँ ५३ पैसा तोकिएको छ।
त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ३७ पैसा र बिक्री दर १३० रुपैयाँ ९७ पैसा रहेको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५४ रुपैयाँ ५४ पैसा र बिक्री दर १५५ रुपैयाँ २५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
75
Shares
प्रतिक्रिया