नेपाल राष्ट्र बैंकले आज सोमबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९ रुपैयाँ ५८ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १३३ रुपैयाँ ५५ पैसा तथा बिक्री दर १३४ रुपैयाँ १७ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५२ रुपैयाँ ६७ पैसा र बिक्री दर १५३ रुपैयाँ ३८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
66
Shares
प्रतिक्रिया