नेपाल राष्ट्र बैंकले आज शनिबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२ रुपैयाँ ५४ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १२८ रुपैयाँ ६४ पैसा तथा बिक्री दर १२९ रुपैयाँ २२ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४६ रुपैयाँ ९३ पैसा र बिक्री दर १४७ रुपैयाँ ६० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
39
Shares
प्रतिक्रिया