नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ७ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १२८ रुपैयाँ २२ पैसा तथा बिक्री दर १२८ रुपैयाँ ८१ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १४९ रुपैयाँ ३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
39
Shares
प्रतिक्रिया