फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णप्रसाद भट्टराई नियुक्त भएका छन्। शनिबार बसेको सञ्चालक समिति बैठकले उनलाई १२ गतेबाटै लागू हुने गरी सीईओ नियुक्त गरेको हो। प्रकाशित: बैशाख १४, २०८३ सोमबार १२:५८ 45 Shares
प्रतिक्रिया