जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।
यही चैत ७ गते कम्पनीले नयाँ वर्षको पात्रो ल्याएको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, प्रमुख—बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुक्त रुपमा क्यालेन्डर अनावरण गरेका थिए।
पात्रोमा विदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश छन्।
27
Shares

प्रतिक्रिया