कारोबार


सेलपे दशैँ धमाका अफर, कुन टिकट खरिदमा कति क्यासब्याक?

सेलपे दशैँ धमाका अफर, कुन टिकट खरिदमा कति क्यासब्याक?

नेपालखबर
असोज २, २०७९ आइतबार १३:६, काठमाडौँ

भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले विजयादशमीको अवसरमा ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको छ। 

योजनाअन्तर्गत हरेक ग्राहकहरुले निम्न सेवाहरुमा क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यसअनुसार कम्पनीले हवाइ टिकटमा १२ सय रुपैयाँसम्म पैसा फिर्ता, बस टिकटमा १० प्रतिशतसम्मको पैसा फिर्ता, सुबिसु इन्टरनेट भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, भायानेट इन्टरनेट भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, मोबाइल रिचार्जमा ६ प्रतिशत क्यासब्याक पाउनेछन्। 

यो योजना असोज १ गतेदेखि असोज ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .