कारोबार


हिमालयन बैंकले लाभांश वितरण नगर्ने

हिमालयन बैंकले लाभांश वितरण नगर्ने

नेपालखबर
पुस ४, २०८० बुधबार १५:५७, काठमाडौँ

हिमालयन बैंकले लाभांश वितरण नगर्ने भएको छ।

बैंकले गत वर्षको नाफाबाट यो वर्ष लाभांश नबाँड्ने भएको हो। 

बैंकको पुस ४ गते सम्पन्न सञ्चालक समितिको बैठकले आव २०७९/८०  मा लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो। 

अघिल्लो वर्षको मुनाफाबाट गत वर्ष हिमालय बैंकले १९.११ प्रतिशत लाभांश वितरण गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .