ad ad

कारोबार


होन्डा शाइन र ग्राजिया खरिद गर्नेलाई कम्पनीको यस्तो अफर

होन्डा शाइन र ग्राजिया खरिद गर्नेलाई कम्पनीको यस्तो अफर

नेपालखबर
माघ ९, २०७९ सोमबार १६:२८, काठमाडौँ

होन्डाका दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई बिक्रेता कम्पनीले दुईवटा अफर ल्याएको छ। 

कम्पनीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ प्रालिले होन्डा शाइन र होन्डा ग्राजिया खरिदकर्तालाई ‘होनडा ९९ आवर्स अफर र होनडा १ रुपैयाँ अफर ल्याएको हो। 

कम्पनीका अनुसार यसअन्तर्गत ग्राहकले अर्डर गरेको ९९ घण्टाभित्र होन्डा शाइन पाउनेछन्। यदि उक्त समयभित्र नआए ग्राहकले चाहेको मूल्य भुक्तानी गर्न सक्नेछन्। 

‘यो वैकल्पिक सुविधाको रुपमा लागत र द्रुत सेवाको सुनिश्चितता हो’, कम्पनीले भनेको छ। 

त्यस्तै होन्डा ग्राजियाका लागि पनि कम्पनीले अफर ल्याएको छ। नयाँ खरिदकर्ताले सर्भिसिङ र स्पेयर पार्ट्समा ३ वर्षसम्म १ रुपैयाँ मात्र तिरे हुने कम्पनीले जनाएको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .