ad ad

कारोबार


नाडाको वार्षिक साधारणसभा पुस २२ मा

नाडाको वार्षिक साधारणसभा पुस २२ मा

नेपालखबर
मंसिर २५, २०७९ आइतबार १२:२३, काठमाडौँ

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४६औं वार्षिक साधरण सभा पुस २२ गते बस्ने भएको छ। 

मंसिर २२ गते बसेको १२ केन्द्रीय कार्यसमितिको निर्णयअनुसार काठमाडौंमा साधारण सभा गर्न लागेको हो। 

याक एन्ड यति होटलमा हुने साधारण सभामा दिउँसो २ बजेबाट बन्द सत्र र साँझ ४ः३० बजे उद्घाटन कार्यक्रम हुने नाडाले जनाएको छ। 

साधारणसभामा ट्राफिक व्यवस्थापनमा उत्कृष्ट सेवा पुर्याएका ४ ट्राफिकलाई सम्मान, नाडा अटोमोबाइल डाइरेक्ट्री २०२३ विमोचन गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .