कारोबार


यस्तो छ प्रदेश १ को बजेट (पूर्णपाठ)

यस्तो छ प्रदेश १ को बजेट (पूर्णपाठ)

नेपालखबर
असार १, २०७८ मंगलबार ११:२३,

प्रदेश नं १ ले कोरोना नियन्त्रणका लागि ४४ करोड बजेट छुट्याएको छ।

प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ्गले निषेधाज्ञाको अवधिभर घरेलु तथा सना उद्योग कार्यालय र यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवामा बुझाउनु पर्ने कर तथा शुल्कमा जरिवाना, थप जरिवाना, दस्तुर, थप दस्तुर मिनाहा गर्ने बताए।

प्रदेश सरकारले समग्र स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब २५ करोड विनियोजन गरेको छ। यस्तै शिक्षा क्षेत्रका लागि १ अर्ब १९ करोड रकम विनियोजन गरिएको छ।

बजेटको पूर्णपाठ: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad