ad ad

कारोबार


चीनबाट स्वास्थ्य सामग्री र कार्गो ओसार्न हिमालय एयरलाइन्स र निगमलाई भ्याइनभ्याइ

चीनबाट स्वास्थ्य सामग्री र कार्गो ओसार्न हिमालय एयरलाइन्स र निगमलाई भ्याइनभ्याइ

नेपालखबर
जेठ ३, २०७८ सोमबार ६:३७,

हिमालय र नेपाल एयरलाइन्सले चीनबाट सोमबार पनि कोभिड स्वास्थ्य सामग्रीसहितको कार्गो ल्याउँदै छन्।

आज बिहानै हिमालय एयरलाइन्सको कार्गो जहाज काठमाडौं आइपुगेको छ भने ५५० अक्सिजन सिलिन्डर लिएर नेपाल एयरलाइन्सको जहाज दिउँसो २ बजे आइपुग्ने त्रिभुवन विमानस्थलले जनाएको छ।

त्यसपछि फेरि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स स्वास्थ्य सामग्रीसहितको कार्गो लिन आजै चीन जाँदै छन्।

हिमालय एयरलाइन्स कुनमिङमा जाँदै छ भने नेपाल एयरलाइन्स बेइजिङ जाँदै छ।

त्यसबाहेक टर्किस एयरले सोमबार इस्तानबुल–काठमाडौं चार्टर्ड उडान गर्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .