नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिकाे सल्लाहकारमा नियुक्त भएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले केसीलाई समितिको सल्लाहकारमा नियुक्त गरेका हुन्।
लामो समयदेखि आर्थिक कूटनीतिको क्षेत्रमा काम गर्दैै आएका केसी काठमाडौंमा स्थित एशियन ईन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड ईन्टरनेशनल अफेयर्स (आईडा)का संस्थापक प्रमुख हुन्।
प्रतिक्रिया