कारोबार


‘कमेडी च्याम्पियन सिजन२’ पावरबाइ क्याटागोरीमा डिशहोम अनुबन्धित

‘कमेडी च्याम्पियन सिजन२’ पावरबाइ क्याटागोरीमा डिशहोम अनुबन्धित

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार १०:२१,

लोकप्रिय कमेडी शो ‘कमेडी च्याम्पियन सिजन२’ को आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवा प्रदायक डीटीएच डिशहोम अनुबन्धित भएको छ।

शुक्रबार र शनिबार बेलुका ९–१० बजे कान्तिपुर टिभीमा प्रशारण हुने यो कार्यक्रममा ‘डिशहोम फाइबरनेट एसोसियट स्पोन्सर’ को रुपमा अनुबन्धित भएको छ।

यो कार्यक्रमको पहिलो बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad