ad ad

कारोबार


कीर्तिपुर र प्रतापपुरमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कीर्तिपुर र प्रतापपुरमा आज दिनभर विद्युत् अवरुद्ध हुने

नेपालखबर
फागुन १५, २०७७ शनिबार ०:२४,

बागमती प्रदेशअन्तर्गत काठमाडौंको कीर्तिपुुर र लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासीको प्रतापुुर फिडरबाट प्रसारित विद्युत् आज दिनभरजसो बन्द गरिने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार कीर्तिपुर फिडरअन्तर्गत बल्खु, खसीबजार, टीयू, चोभार, पाँगा, टौदहमा आज बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म र उता नवलपरासीको प्रतापपुर फिडरअन्तर्गत प्रतापुर वडा नम्बर १ र २ तथा बर्दघाट १, ७, १२, १३, १४ र १५ मा अहिले बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बिजुली बन्द गरिने भएको हो।

हेर्नुहोस्, प्राधिकरणको सूचना :

Screenbi

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .