कारोबार


सिम टीभी अज्जबको फाइदा गज्जबको अफर सन्चालनमा

सिम टीभी अज्जबको फाइदा गज्जबको अफर सन्चालनमा

नेपालखबर
माघ २२, २०७७ बिहिबार १३:४४,

डिशहोमको फाइबरनेटमा सिम टीभी अज्जबको फाइदा गज्जबको अफर सन्चालनमा आएको छ। डिशहोमको फाइबर जडान गर्दा सिम टीभीको मासिक शुल्क निशुल्क हुनेछ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्च गतिको गुणस्तरीय ईन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबरनेटमा ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विषेश छुटमा उपलब्ध गराउँदै आएको छ।

डिशहोम फाइबरनेटको वार्षिक भुक्तानी गर्दा ड्रुप वाएर समेत निस्शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ। भैसेपाटी, नख्खु, कपन, वौद्ध, पेप्सीकोला लगायतका ठाउँमा सन्चालन हुँदै आएको यो सेवा लिन उपभोक्ताले ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिनेछ।

विगत लामो समयदेखी केबल टिभीको प्रमुख सेवाप्रदायक सिम्पल मिडिया नेटवोर्क प्रालिले अहिले पछिल्लो समयमा इन्टरनेट सेवा प्रदान गर्न थालेको हो।

नेपालमा पहिलोपटक प्रयोगमा ल्याइएको यो प्रबिधीबाट एउटा फाइबर वा एरबाट ईन्टरनेट र टिभी चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad