ad ad

कारोबार


इन्फिनिक्स नोट ८आइ अब दराजबाट डेलिभरी, मूल्य कति?

इन्फिनिक्स नोट ८आइ अब दराजबाट डेलिभरी, मूल्य कति?

नेपालखबर
माघ १९, २०७७ सोमबार १०:५८,

नयाँ प्रविधि र सुविधाहरूको साथ, प्रयोगकर्ताहरुलाई अविश्वसनीय गेमिंग र फोटोग्राफीको अनुभव प्रदान गर्ने नयाँ इन्फिनिक्स नोट ८आइ आज (माघ १९) बाट दराजबाट डेलिभरी हुने भएको छ।

अक्टा–कोर हेलियो जी प्रोसेसर, मिडियाटेक हाइपर इन्जिन गेम टेक्नोलोजी, १५ वाट सुपर चार्ज ५२०० एमएएच ब्याट्री, एन्ड्रोइड १० ओएस, ६.७८” इन्फिनिटी–ओ डिस्प्ले, ६ जीबी राम, १२८ जीबी रोम, अल्ट्रा नाइट भिजनका साथ सुसज्जित ४८ एमपीको क्वाड–क्यामेरा सेटप, ८ एमपी फ्रन्ट शूटर र अरू धेरै सुविधाहरुका साथ् उपलब्ध इन्फिनिक्स नोट आई साच्चिकैमा गेम चेंजर फोन मानिन्छ।

यस फोनको मूल्य रहेको छ रु २१,४९०। यस मूल्यमा अन्य कुनै स्मार्टफोनले त्यस्तो उल्लेखनीय सुविधाहरू र क्षमताहरू प्रदान गर्दैन। त्यसैले इन्फिनिक्स नोट ८ आइ लाई ‘गेम चेन्जर’ फोन भनिन्छ।

यसका निर्माताहरूका अनुसार यो स्मार्टफोन उनीहरूका लागि उत्तम हो जो एक किफायती मूल्यमा एकदमै सुलभ स्मार्ट फोन खरिद गर्न चाहन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .