ad ad

कारोबार


जाडोसँगै बढ्यो बजारमा एलजी एसीको माग

जाडोसँगै बढ्यो बजारमा एलजी एसीको माग

नेपालखबर
पुस २३, २०७७ बिहिबार ९:४८,

नेपाली बजारमा हरेक मौसममा प्रयोग गर्न मिल्ने एलजीको एसीको माग बढेको छ।

एलजीको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सीजी इम्पेक्स प्रालिले जाडोसँगै एलजीका एसीको माग बढेको जनाएको हो।

एलजी ब्राण्डका एसीमा डुएल इन्र्भटर रहेको छ। साथ साथै थ्रि एम प्रोटेक्सन फिल्टर रहेको छ।

कम्पनीका अनुसार यसले अनावश्यक प्रदूषकहरु फिल्टर गर्दछ र हावामा रहेको धूलो कणहरु, हावामा रहेको एलर्जी हटाउँछ र वातावरणलाई स्वस्थ्य पार्दछ।

एलजीको एसीमा वातावरणमैत्री आर ३२ ग्यास रहेको छ, जसले कुशलतापूर्वक गर्मी प्रदान गर्छ। साथै बिजुली खपत पनि कम गर्ने कम्पनीको दाबी छ।

एलजीको एसीले ७० प्रतिशतसम्म बिजुली बचत गर्दछ भने छिटो तातो र मौसमअनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ। साथै यस एसीमा १० वर्षको वारेन्टी पनि रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .