काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन्।
किशोर प्रधान प्यानलका श्रेष्ठले चन्द्र ढकाल प्यानलका गुणनीधि तिवारीलाई पराजित गरेका हुन्।
महासंघ निर्वाचन समितिले दिएको जानकारीअनुसार कुल १०५ मत खसेकोमा गुणनिधि तिवारीले ५० मत प्राप्त गर्दा दिनेश श्रेष्ठले ५५ मत ल्याएर विजयी भएका हुन्।
यो पनि
- महासंघ निर्वाचन : वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ विजयी
- महासंघको केन्द्रीय सदस्यमा पोखराका दामु र लेखनाथका गिरी विजयी
- उद्योग वाणिज्य महासंघ निर्वाचनको मतगणना सुरु, रातभरीमा परिणाम आउने
42
Shares

प्रतिक्रिया