कारोबार


स्मार्टडोकोले ल्यायो ‘स्मार्ट दशैँ अफर’

स्मार्टडोकोले ल्यायो ‘स्मार्ट दशैँ अफर’

नेपालखबर
असोज २२, २०७७ बिहिबार ८:३९,

दशैंको शुभ अवसरमा अनलाइन स्टोर स्मार्टडोकोले सेलपेको सहयोगमा ‘स्मार्ट दशैं अफर’ ल्याएको छ।

यस अफरबाट स्मार्टडोकोका ग्राहकहरुले हरेक दिन सामसुङ्ग स्मार्टफोन जित्ने मौका पाउने कम्पनीले जनाएको छ।

यसको लागि स्मार्टडोकोमा सेलपेमार्फत भुक्तानी गर्नुपर्नेछ। ग्राहकहरूले बिहान ११ बजेसम्म सामान अर्डर गरे त्यही दिन अर्डर डेलिभरी हुने कम्पनीको भनाइ छ।

स्मार्टडोकोसँग सामसुङ्ग, प्यानासोनिक, बाल्ट्रा, डाक्टर ब्राउन्, क्रेन, ड्रीमबाबी, डीजेआई, एनर्जाइजर, केटीएम सिटि, निभिया र अन्य धेरै ब्रान्डका सामानहरु भारी छुटमा राखिएका छन्।

ग्राहकहरुले १० हजारभन्दा धेरै थरिका सामानहरु खाद्यान्न, कोभिड एसन्सियल, मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेशन आइटम र बेबी केयर लगायत स्मार्टडोकोमार्फत किनमेल गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad