एप्पल दुई ट्रिलियन मार्केट भ्यालु ‘बजार मूल्य’ भएको पहिलो अमेरिकी कम्पनी बनेको हो।
एक ट्रिलियन मार्केट भ्यालुको बन्न एप्पलले ४२ वर्ष लगाएको थियो। सन् २०१८ मा मात्र एप्पल एक ट्रिलियनको कम्पनी बनेको थियो।
दुई वर्षको अवधि भित्रै फेरि एप्पलले ठूलो सफलता हात पार्दै अर्को एक ट्रिलियन बजार मूल्य थप गर्न सफल भएको हो।
एप्पल विश्वमा दुई ट्रिलियन मार्केट भ्यालु भएको दोस्रो ठूलो सार्वजनिक कम्पनी हो। यसअघि साउदी अरेबियाको तेल कम्पनी आराम्को गतवर्षको डिसेम्बरमा २ ट्रिलिएनको कम्पनी बनेको थियो। सीएनएन
प्रतिक्रिया