ad ad

अटो


चीनमा गरियो अटोपाइलट बसको परीक्षण

चीनमा गरियो अटोपाइलट बसको परीक्षण

नेपालखबर
भदौ ४, २०७७ बिहिबार ६:११,

चीनको हेनान प्रान्तमा चालकरहित बस सञ्चालनको लागि तयारी गरिएको छ। मंगलबार विद्युतीय ‘अटोपाइलट’ बस गुडाएर यसको परीक्षण गरिएको हो।

अटोपाइलट बस फाइभजी नेटवर्क, आर्टिफिसियल इन्टिेलिजेन्स (एआई)सहित कन्ट्रोल सिस्टम प्रविधिको प्रयोग गरी बसको परीक्षण गरिएको बताइएको छ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा हरेक पार्किङ स्टेसनमा बस रोकिन्छ। बसको ढोका आफैँ खुल्ने र बन्द हुने गर्छ। बसको चार्ज सकिन लागेपछि बस स्टेसनमा बस चार्जिङ हुन्छ।

autopilot bus china2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .