ad ad

कारोबार


यातायात कार्यालयको सेवा जोरविजोरको आधारमा पाइने

यातायात कार्यालयको सेवा जोरविजोरको आधारमा पाइने

नेपालखबर
साउन २६, २०७७ सोमबार ७:२६,

यातायात व्यवस्था कार्यालय ललितपुरले पनि कार्यालयको सेवाप्रवाहमा जोरविजोर प्रणाली लागू गरेको छ।

आजदेखि लागू भएको यो प्रणालीअनुसार सेवाग्राहीले आफ्नो सवारीको नम्बर जोर भए जोर दिन, विजोर भए विजोर दिनमा सवारी कर तथा बिलबुक नवीकरण तथा इम्बोस्ड नम्बर जडानसम्बन्धी सेवा प्रवाह हुनेछ।

यो प्रणाली अर्को सूचना प्रकाशित नभएसम्मका लागि लागू हुनेछ भने अन्य सबै सेवा प्रवाहको कार्य स्थगित भएको कार्यालयले सूचनामा जनाएको छ।

yatayat lalitpur 2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .