ad ad

कारोबार


सुनको मुल्यमा नयाँ कीर्तिमान, कति पुग्यो?

सुनको मुल्यमा नयाँ कीर्तिमान, कति पुग्यो?

नेपालखबर
साउन १८, २०७७ आइतबार ५:५३,

सुन र चाँदीको मूल्य निरन्तर बढिरहेको छ।

शुक्रबारको तुलनामा सुन प्रतितोला ३ सय रुपैंया बढेर नयाँ कीर्तिमान कायम गर्यो। यस्तै चाँदी ३० रुपैंया बढेको हो। 

सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ६ सय रुपैंया कायम भएको छ। शुक्रबार ९९ हजार ३ सय रुपैंयामा कारोवार भएको थियो।

त्यस्तै गरि शुक्रबार प्रतितोला १ हजार २ सय रुपैंयामा कारोवार भएको चाँदी को मूल्य १ हजार २ सय ३० रुपैंया कायम भएको हो महासंघले जानाकारी गराएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .