नेपाल एसबीआई बैंक र कम्फर्ट नेपाल ट्रेडर्सबीच कारोबार सम्झौता भएको छ।
नेपालमा जकी ब्रान्डको अधिकृत बिक्रेता रहेको कम्फर्टले बैंकका ग्राहकलाई लक्षित गरी सम्झौता गरेको हो।
सम्झौता अनुसार बैंकको कार्ड प्रयोग गरी खरिद गर्ने ग्राहकलाई १० प्रतिशत र अन्य विशेष छुट पाउने कम्पनीले जनाएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत छपिराज पन्त तथा कम्फर्ट नेपालका निर्देशक कुनाल अग्रवालले हस्ताक्षर गरेका हुन्।
3
Shares

प्रतिक्रिया