ad ad

कारोबार


सुनको मूल्य प्रतितोला नै ९८ हजार ५ सय रुपैयाँ

सुनको मूल्य प्रतितोला नै ९८ हजार ५ सय रुपैयाँ

नेपालखबर
साउन १४, २०७७ बुधबार ६:०,

सुनको मूल्य एक लाख प्रतितोला पुग्नलागेको छ। सुनचाँदी व्यवसायी महासंघका बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ।

मंगलबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला ३ सय रुपैयाँ बढेको हो।

चाँदीको मूल्य बुधबार घटेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएकोमा बुधबार १ हजार २ सय २५ रुपैयाँ कायम भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .