ad ad

कारोबार


नयाँ मौद्रिक नीति : कर्जा तिर्ने म्याद ६ महिनादेखि एक वर्षसम्म थप

नयाँ मौद्रिक नीति : कर्जा तिर्ने म्याद ६ महिनादेखि एक वर्षसम्म थप

नेपालखबर
साउन २, २०७७ शुक्रबार ९:४९,

नेपाल राष्ट्र बैंकले कोरोनाकाे प्रभावमा परेका क्षेत्रहरुलाई कर्जा चुक्ता गर्न २०७७ असार मसान्त सम्मको अवधी रहेकोमा त्यसको म्याद ६ महिनादेखि १ वर्षसम्म थपेको छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै सामान्य प्रभाव परेको क्षेत्रको पुस मसान्त सम्मलाई अल्पकालिन कर्जाको म्याद थप गरिएको जानाकारी दिएका हुन्।

उनले कर्जाको किस्ता तथा ब्याज तिर्ने अपधी थप गरिएको बताए। मध्यम प्रभाव परेका क्षेत्रको कर्जा भने चैत मसान्तसम्म थप गरिएको छ।

अति प्रभावित क्षेत्रलाई कर्जाको म्याद १ वर्ष थप गरिएको छ।

त्यस्तै पर्यटन क्षेत्रको भने नयाँ म्याद पनि राख्न सकिने उल्लेख छ।

याे पनि: विशेष परिस्थितिमा विशेष मौद्रिक नीति

बिग मर्जरलाई थप प्रोत्साहन, ०७८ असारसम्म गाभिए वाणिज्य बैंकहरुले पाउनेछन् यस्ता छुट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .