कारोबार


सुनको मूल्य प्रतितोला ९० हजार नजिक

सुनको मूल्य प्रतितोला ९० हजार नजिक

नेपालखबर
जेठ २९, २०७७ बिहिबार ७:२,

सुनको मूल्य निरन्तर बढेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ पुगेको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ८८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन एक हजार रुपैयाँले वृद्धि हुँदै ८९ हजार ६ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला चाँदी ९ सय ३५ रुपैयाँ कारोबार भएकोमा बिहीबार ९ सय ५० रुपैयाँ पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad