ad ad

कारोबार


कोरोना नियन्त्रणका लागि ६ अर्ब बजेट विनियोजन

कोरोना नियन्त्रणका लागि ६ अर्ब बजेट विनियोजन

नेपालखबर
जेठ १५, २०७७ बिहिबार १०:४२,

आगामी आर्थिक वर्षमा कोरोना नियन्त्रणका लागि सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

बिहीबार संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना नियन्त्रणका लागि ६ अर्ब रुपैंया विनियोजन गरेको बताए।

कोरोना नियन्त्रण तथा त्यसका लागि चाहिने औषधी उपचार र स्वास्थ सामग्री खरिदमा उक्त रकम खर्च गरिने मन्त्री खतिवडाले जानकारी गराएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .