कारोबार


दोहोरो अंकले बढ्यो मौद्रिक नीतिअघिको सेयरबजार

दोहोरो अंकले बढ्यो मौद्रिक नीतिअघिको सेयरबजार

नेपालखबर
असार २३, २०८३ मंगलबार १५:४५, काठमाडौँ

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

मंगलबार नै नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ लागि मौद्रिक नीति जारी गर्दै छ। 

मौद्रिक नीति जारी हुनुअघि नेप्से बढेको हो। 

मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढेर २६६१.८६ विन्दुमा पुगेको छ। 

मंगलबार सेयर बजारमा ४ अर्ब ४० करोड ७ लाख ५२ हजार रुपैयाँको कारोबार भएको छ। उक्त कारोबारमा ९५ लाख १९ हजार ४५२ कित्ता सेयर कारोबार भएको छ। 

मंगलबारको कारोबारमा ५७ कम्पनीको सेयर मूल्य घटेको छ भने २१० कम्पनीको मूल्य बढेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad