कारोबार


आर्थिक वर्ष २०८३/०८४ को बजेट (लाइभ)


नेपालखबर
जेठ १५ , काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य सुरु गरेका छन्। 

अर्थमन्त्रीको रुपमा उनले पहिलो बजेट प्रस्तुत गरेका हुन्। गत वर्ष फागुन २१ मा भएको चुनावसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुई तिहाइ बहुमतको वर्तमान सरकार बनेको थियो।

शक्तिशाली सरकार बनेकाले उसको पहिलो बजेटलाई निकै चासोसाथ हेरिएको छ। 

औपचारिक रुपमा आउन थालेयता यो ७५औँ बजेट हो। 

जेठ १५, २०८३ शुक्रबार १६:०२ | May 29, 2026

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad