राजनीति


संसद्‌मा आए प्रधानमन्त्री शाह

संसद्‌मा आए प्रधानमन्त्री शाह

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १६:१६, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा आएका छन्। 

शुक्रबार आगामी आर्थिक वर्षको बजेट पेश गर्न बोलाइएको संसद्को संयुक्त बैठकमा प्रधानमन्त्री शाह उपस्थित भएका हुन्। यसअघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भएको बैठकमा उपस्थित भएका थिए। 

त्यसपछि प्रधानमन्त्री शाह संसद्मा उस्थित भएका थिएनन्। विपक्षी दलले प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने माग गर्दै आएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad