कारोबार


नेपाल वेयरहाउजिङ कम्पनीको सीईओमा पवन कुमार शर्मा

नेपाल वेयरहाउजिङ कम्पनीको सीईओमा पवन कुमार शर्मा

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार ११:४३, काठमाडौँ

नेपाल वेयरहाउजिङ कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन कुमार शर्मा नियुक्त भएका छन्।

कम्पनीको मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले आगामी पुस ६ सम्मका लागि सीईओ नियुक्त गरेको हो। 

श्रम तथा व्यवस्थापन सुरक्षा विभागबाट पुस ६ सम्म श्रम इजाजत दिएकाले शर्मालाई सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad