अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक, ललितपुरको महानिर्देशकको जिम्मेवारी सह-सचिव निर्मल ढकाललाई दिएको छ। ढकाल यस अघि सोही विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए। प्रकाशित: बैशाख १५, २०८३ मंगलबार १८:४५ 165 Shares
प्रतिक्रिया