कारोबार


क्लासिक टेकका कर्मचारीको कोरोना बीमा

क्लासिक टेकका कर्मचारीको कोरोना बीमा

नेपालखबर
जेठ ४, २०७७ आइतबार १४:१६,

क्लासिक टेक प्रा. लि. ले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गरेको जनाएको छ।

कोरोना संक्रमणको विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि कोरोना बीमा गरिएको कम्पनीले जनाएको छ।

यस्तो परिस्थितिमा इन्टरनेट सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा पीपीई र सेफ्टी किट प्रयोग गर्न कम्पनीले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad